Live on
Your Voice, Your Power
काठमाडौं– अस्पतालबाट ड्युटी सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा हातपात भएको छ । त्रिवि शिक्षण अस्पतालका डाक्टर तेजप्रकाश शाह र डाक्टर शम्भु खनाल तथा कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि प्रहरीले हातपात गरेको हो । आफूहरु अस्पतालको ड्युटीबाट फर्किएको भन्दाभन्दै पनि प्रहरीले लाठीचार्ज गरेको पीडित चिकित्सकमध्येका एक जना डा शम्भु खनालले खबरहबलाई बताए…