समाचार Archives | Page 351 of 402 | Khabarhub Khabarhub

विकृत मनस्थिति भएका व्यक्तिले २० करोड घुस मागेको आरोप लगाए– उपाध्यक्ष गिरी

काठमाडौं– झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंले आफूसँग २० करोड घुस माग गरेको भन्दै लगाएको आरोपप्रति चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आपत्ति जनाएका छन् । गिरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूमाथि मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय आरोप लगाएको बताए । प्रसाईंले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्ध दिने…