समाचार Archives | Page 352 of 402 | Khabarhub Khabarhub

घटेन घरमै प्रसूति गराउनुपर्ने बाध्यता

बनेपा – जिल्लाको विकट महाभारत गाउँपालिका वडा नं. १ र २ का स्थानीय महिलाहरु गर्भवती भएर प्रसूति गराउन घण्टौँ हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताका कारण अझै पनि घरमा नै प्रसूति गर्नेको सङ्ख्या धेरै रहेको पाइएको छ । एकातिर भौगोलिक विकटता र अर्कोतिर बेथा लागेपछि स्वास्थ्य चौकी लैजाने मान्छेको अभावका कारण अझै पनि घरमा नै प्रसूति…