Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालहरुले फोहोर व्यवस्थापनमा उचित ध्यान दिन सचेत गराएका छन् । स्वास्थ्य संस्थाबाट निस्कने फोहरको व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री ढकालले अस्पतालहरुमा बिहान-बिहान ट्याक्टरमा हालेर फाल्ने गरेको बताए । ‘मैले कतिपय अस्पतालमा देखेको छु, बिहान-बिहान ट्याक्टरमा अस्पतालको फोहोर लगेर सार्वजनिक स्थलमा फाल्ने गरेको देखेको छु,’ मन्त्री ढकालले भने, ‘यसले…