Live on
Your Voice, Your Power
विवाह पछि सबै महिलाहरु आमा बन्न चाहन्छन् । आमा बन्नका लागि गर्भवती हुँदा देखि सन्तान जन्माउँदा र सन्तानलाई हुर्काउदासम्म धेरै कुराको ख्याल गर्नुपर्छ । पहिलो पटक आमा बन्दा महिलाहरु उत्साह र कौतुहलता पनि हुन्छ । शिशु जन्मिदा के गर्ने ? जन्मिएपछि कसरी केयर गर्ने ? कस्तो कुराले असर पर्छ ? कस्ता कुराले फाइदा गर्छ भन्ने…