समाचार Archives | Page 37 of 404 | Khabarhub Khabarhub

२६४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ र ४ हजार ३१७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु…