समाचार Archives | Page 380 of 404 | Khabarhub Khabarhub

सरकारी ठेक्कामा लापरवाहीको हद– ८ वर्षसम्म पनि बनेन क्यान्सर अस्पतालको भवन

काठमाडौं– सरकारी लगानीमा बन्ने आयोजनामा कतिसम्मको ढिलाइ हुन्छ भन्ने उदाहरण बनेको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा निर्माणाधीन एक भवन । नेपाल सरकार समेतको बजेटमा शहरी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा निर्माण गर्ने ‘सुरेश वाग्ले स्मृति केन्द्र’को सम्झौता भएको ८ वर्ष वितिसक्यो । तर, निर्माण सम्पन्न कहिले हुन्छ भन्ने जवाफ कुनैपनि निकायसँग छैन…