Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएका जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न वर्ग र गरीब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य…