Live on
Your Voice, Your Power
वासिङ्टन- परम्परागत धूमपान सेवनले स्वास्थ्यमा असर पर्ने भन्दै विकल्पको रुपमा ई-चुरोट (विद्युतीय चुरोट) को प्रयोग हुँदै आएको थियो । तर वैज्ञानिक अनुसन्धानले ई-चुरोट सेवनले पनि स्वास्थ्यमा जोखिम निम्त्याउने देखाएको छ । ई-चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्ने देखाएको छ । आई-साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको…