समाचार Archives | Page 390 of 403 | Khabarhub Khabarhub

किन हुन्छ एलर्जी ? कसरी गर्ने उपचार ?

कुनै पनि वस्तुको सम्पर्कमा आउदा शरीरमा नकारात्मक असर देखिने अवस्था नै एलर्जी हो । धेरै मानिसमा घाम, बोटबिरुवा, धुलो, बासना, औषधि आदिले एलर्जी हुन्छ । किन हुन्छ एलर्जी ? एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ । हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ । मास सेल सबैभन्दा…