Live on
Your Voice, Your Power
जनकपुरधाम– यदि कुनै अस्पतालले आफूले उपचार गर्नसक्ने अवस्थामा पनि बिरामीलाई अन्यत्र अस्पतालमा रिफर गरे उक्त अस्पताललाई जरिवाना हुने भएको छ । प्रदेश नम्बर २ सरकारले अनावश्यक रेफर गर्ने अस्पताललाई कारबाही गर्न यस्तो कानून ल्याउन लागेको हो । प्रदेश सरकारले ल्याउन लागेको कानून अनुसार आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा ५ लाख रुपैयाँसम्म जरिवाना…