Live on
Your Voice, Your Power
काठमाडौं– सर्लाहीकी पिङ्की देवी साह बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको बगैंचामा रसिला आँखा लिएर बसेकी छन् । ५ वर्षीया छोरी आकृतिको मुटुमा प्वाल परेपछि उपचारका लागि गंगालाल लिएर आएकी पिङ्की छोरीको मृत्युको खबरले स्तब्ध छिन् । छोरी निको पार्न वैदेशिक रोजगारी छाडेर अस्पतालमा आइपुगेका आकृतिका बुबा रामप्रवेश साहको पनि अनुहार मलिन छ । गत…