समाचार Archives | Page 397 of 404 | Khabarhub Khabarhub

आज विश्व स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं– आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । ‘विश्वव्यापी स्वास्थ्य पहुँच– सबैका लागि जहितही’ भन्ने विश्वव्यापी नाराका साथ डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक…