समाचार Archives | Page 399 of 405 | Khabarhub Khabarhub

सरकारी चिकित्सक फेरि आन्दोलनमा, स्वास्थ्य सेवा ठप्प पार्दै

काठमाडौं– संघीयता अनुसार स्वास्थ्यका कर्मचारीको समायोजन प्रक्रिया विभेदकारी रहेको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित बनेका छन् । सरकारले संघीयता अनुसार स्वास्थ्य तर्फको कर्मचारी समायोजन सूची सार्वजनिक गरेपछित्यसमा असन्तुष्टी जनाउँदै सरकारी चिकित्सकले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सरकारी चिकित्सक संघ (गोदान) ले प्रधानमन्त्री स्वयंले गरेको प्रतिबद्धता र सहमती विपरित सरकारले असमान र अवैज्ञानिक ढंगले…