Live on
Your Voice, Your Power
बालबालिका हुन् वयस्क नै किन नहुन्, उनीहरु धेरै समय सोसल मिडियामा समय बिताउँदै आएका छन् । यदि अर्काको पोस्टमा धेरै लाइक्स वा कमेन्ट देखेर इश्र्या लाग्छ भने डिप्रेसनको संकेत गर्ने मनोचिकित्सकहरु बताउँछन् । त्यसैले यसतर्फ समयमै सचेत हुनु जरुरी छ । अरुको फेसबुक पोस्टमा लाइक्स र कमेन्ट धेरै आएको देखेर तपाईलाई जलन हुन्छ ? जब…