सिफारिस Archives | Page 3 of 6 | Khabarhub Khabarhub

छोराछोरी हुर्काउँदा आमाबुवाले गरिरहेका गल्तीहरु

काठमाडौँ - हरेक अभिभावकको चाहना हुन्छ कि आफ्ना सन्तान असल बनुन् । आफूले सोचे जस्तो बनून् । जसको लागि उचित शिक्षित र सबल बनाउन हरक्षण लागिपरेका पनि हुन्छन् । तर, यही क्रममा छोरा र छोरीलाई हुर्काउने तरिकामा फरक गरिदिन्छन् । हुर्काउने शैलीले संस्कारले पनि छोरा र छोरीबीच विभेद हामी आफैले निम्त्याएका हुन्छौं । अहिलेको समयमा महिलाको सुरक्षा…