मुख्य समाचार « Khabarhub

नक्कली शरणार्थी प्रकरण : जाने र पठाउने दुबै देशद्रोही

पछिल्लो समय देशमा नक्कली भुटानी शरणार्थी प्रकरण निकै चर्चामा छ। शीर्षस्थ नेताको नाक खुम्चिएको अवस्थामा छ। यो प्रकरणमा जो जति मुछिएका छन् नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाण र नेकपा (एमाले)का नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र यससँग जोडिएका अन्य व्यक्ति ३२ देखि ३५ जनाको संलग्नतामा यो घटना भएको सरकारी कार्यालयलाई प्रहरीले बझाएको…