मुख्य समाचार « Khabarhub

नयाँ दलको उदयले पुरानामा छटपटी

एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत देशको वर्तमान राजनीतिक परिदृश्य बारे विश्लेषणात्मक टिप्पणी गर्दै नयाँका नाममा पपुलिष्ट राजनीतिक गरिरहेकाप्रति आक्रोश पोख्दै बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दललाई स्थापित गराउनुपर्ने चर्चा गरेका छन्। उनको बुझाइमा राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नवप्रवेशी दलले मिठो कुरा मात्रै वितरण गर्दैछन्। हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकबाट नयाँ राजनीतिक शक्तिलाई प्रियतावादी भनेर…