Live on
Your Voice, Your Power
सामाजिक सञ्जाल प्रयोगको व्यापकतासँगै यसले आम सञ्चारलाई विस्थापित गर्दैछ। विशेष गरेर सूचना र सञ्चारका निमित्त अब मानिस सामाजिक सञ्जालमा भर पर्दैनन् भन्ने गरिन्छ। धारणा निर्माणका निमित्त पनि मूलधारे मिडिया भन्दा यस्तै सामाजिक सञ्जालमा मानिस भर पर्ने गरेको पाइन्छ। आखिर खास कुरा के हो ? यस विषयमा आधारित रहेर नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग सुशील…