मुख्य समाचार « Khabarhub

राष्ट्रिय चिया दिवस र यसको महत्त्व

केही वर्ष यतादेखि देशले वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। असार १५ लाई धान दिवस मनाइन्छ। तर देशमा लाखौं टन धान, चामल आयात हुने गरेको छ। चिया दिवस मनाउँदै गर्दा पनि हामीले चिया आयात गरिरहेका छौँ भनेर बिर्सिनु हुँदैन। त्यसो त हाम्रो चिया उत्पादनको उर्बर क्षेत्र पूर्वी इलाम, झापा हुन्। अधिकांश निकासी…