मुख्य समाचार « Khabarhub

रुस-युक्रेन युद्ध र अफ्रिकाको मत

युद्ध सितिमिति कसैले पनि चाहेको विषय हुँदैन। २१ औं शताब्दीको कुनै शासकको धेरै भूगोलमा शासन गर्ने लहडमा हुने गैर मानवीय गतिविधिलाई सकारात्मक रूपले हेर्नु पर्ने कुनै आवश्यकता नै हुँदैन। रुसले युक्रेनलाई आक्रमण गरेको आक्रमणलाई संसारका बहु सङ्ख्यकले सही ठानेका छैनन्। अफ्रिकामा भने यस युद्धलाई हेर्ने दृष्टिकोणमा मत विभाजन देखिएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा…