Live on
Your Voice, Your Power
जब दुई युक्रेनी शरणार्थी ओलेसा र सेर्ली अमेरिका पुगे त्यहाँको न्यानो अभिवादनले उनीहरूलाई आश्चर्यमा पारेको छ। देशको सबै भन्दा ठूलो मिनोस्टा मलको वातावरणले उनीहरूलाई अझै आश्चर्यमा पारेको छ। ‘यो साँच्चै महत्त्वपूर्ण अनुभव हो,’ ओलीसाले भनेकी छिन्, ‘यहाँ केही आत्मीय मानिस भएको हामीले महसुस गरेका छौं। यस कारण हामी उत्साही भएका छौं।’ एक वर्ष अघि नै…