मुख्य समाचार « Khabarhub

नेपाल र दार्जिलिङका सांगीतिक सेतु ईश्वर वल्लभ

वि.सं. १९९४ असार २८ गते पण्डित मुरलीधर प्रसाद भट्टराई रामदेवी मानन्धरका जेठा सुपुत्रका रूपमा ईश्वर वल्लभको जन्म भएको हो। उनी नेपाली गीत सङ्गीत आकाशमा गीतकारका रूपमा मात्र होइन सञ्चारकर्मी, सम्पादक, सिनेमाका गीत लेखकको रूपमा परिचित छन्। चलचित्र नायक विश्व बस्नेतद्वारा निर्मित चलचित्र अन्यायको टाइटल गीत ‘यहाँ अन्यायको गीत हेर’ उनले आफ्नो चेला रञ्जित गजमेरको सङ्गीतमा…