मुख्य समाचार « Khabarhub

सरकारले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्छ

नेपालको अर्थतन्त्र संकटमा छ। अर्थतन्त्र संकटमा पर्दा आशंका पनि भइरहेका छन्। यो परिस्थितिले अहिलेको अर्थतन्त्र कता जाने हो भन्ने कुरामा विभिन्न खालका अनुमान हुने गरेका छन्। राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यो अर्धवार्षिक समीक्षाले अर्थतन्त्रलाई सुधार्नको लागि गर्नुपर्ने काम गर्न सकेको छ या छैन ? यस विषयमा आधारित…