मुख्य समाचार « Khabarhub

महावीर पुन : पानी पर्दासमेत त्रिपाल मुनि दोस्रो रात सडकमा सुते

काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन दोस्रो रात पनि माइतीघर मण्डला सुतेका छन्। शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि’ सामाजिक जनआन्दोलन थालेका पुनले आइतबार राति पनि माइतीघर मण्डलामै सुतेका थिए। शनिवार दिउँसोदेखि नै मुसलधारे पानी परे पनि पुनको टोली त्यहाँबाट हटेन। बरु त्रिपालमुनि बस्यो। उनले त्यसको भिडियो पनि सार्वजनिक गरेका छन्।  ‘धर्ना जारी…