Live on
Your Voice, Your Power
काठमाडौँ : सत्ता गठबन्धन यतिबेला राष्ट्रपति कसलाई बनाउने भन्ने गम्भीर छलफलमा छ । एमाले र माओवादीबीचमा राष्ट्रपतिको मुद्दा टुंगिएको छैन । कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ग्रीन सिग्नल छ । एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको कार्यशैलीबाट आजित भएका प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रिय सहमतिमा राष्ट्रपति…