Live on
Your Voice, Your Power
मुलुकमा भर्खरै बहुदल पछिको २८ औं र २०६४ पछिको १३ औं सरकार गठन भएका छ। सरकारमा नयाँ भनिएका राजनीतिक दलको पनि सहभागिता छ। के ती राजनीतिक दलले जनताका जनअपेक्षालाई सम्बोधन गर्ने काम गर्लान् ? नयाँ सरकाको प्राथमिकता के होला ? यसै विषयमा आधारित भएर नागरिक समाज तथा मानव अधिकार अगुवा गणेश मण्डलसँग सुशील पाण्डेले गरेको…