Live on
Your Voice, Your Power
काठमाडौँ-सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धिसंशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री प्रेस संयोजक सुर्य किरणले जानकारी दिएका छन् । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने दिनमै सरकारले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउन…