Live on
Your Voice, Your Power
गृह युद्धले प्रताडित अंगोलाको बारुदी सुरुङ भित्र जीवन बिताउनेको पीडा आफ्नै ठाउँ छ। त्यसो त त्यहाँको गृह युद्ध सकिएको २७ वर्ष भइसकेको छ। तथापि त्यहाँको बारुदी सुरुङ भित्रको पीडा र कथा आफ्नै ठाउँमा छ। यस्तै धेरै कथा मध्ये हेलेना कासाङ्गाको पीडा पनि कम्तीको छैन। उनी भन्छिन्, ‘मैले जे भोगे मेरी छोरीले पनि त्यही भोगे हुन्थ्यो…