मुख्य समाचार « Khabarhub

हरित ऊर्जाको दौडमा अमेरिका अगाडि

गत वर्ष नै अमेरिकी राष्ट्रपति जो वाइडेनले गत सिजनको संसद्बाट मुद्रास्फीति न्यूनीकरण ऐन पास गरेका थिए। अमेरिकाले हरित क्रान्ति ल्याउने सोचका साथ यो ऐन ल्याइएको थियो। विद्युतीय कार तथा अन्य वातावरणमैत्री सामग्री किन्नका लागि अनुदान दिन यो पास गरिएको हो। अमेरिकाको यो नीति देशको अर्थतन्त्र विकास गर्नका लागि पनि उद्यत देखिएको छ। अमेरिकाले दिने त्यो…