Live on
Your Voice, Your Power
जुन समयमा रुसले युक्रेनमा आक्रमण गरेको थियो, सोही समयदेखि प्रेजमसिलसम्मको रेल यात्रा धेरैका लागि जीवन यापनको माध्यम बनेको थियो। अहिले दैनिक पाँच परिवार त्यो प्लेटफर्मबाट पोल्यान्डको सुरक्षित स्थानतर्फ जाने गरेका छन्। सुरुवाती दिनमा जस्तो धेरै भीडभाडमा त त्यहाँ छैन। परन्तु, शरणार्थी जाने क्रम भने रोकिएको छैन। यो साता उनीहरूलाई थप डर पनि छ। कतै राष्ट्रपति…