Live on
Your Voice, Your Power
नयाँ सरकार गठन भए पनि यसले पूर्णता पाएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अन्य राजनीतिक दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको समर्थनका लागि आउँदो पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने र राष्ट्रिय एकता दिवस मनाउनु पार्ने महत्त्वपूर्ण शर्त अगाडि राखेको छ। यो शर्तलाई प्रचण्डले मान्ने या नमान्ने दोधारमा परेका छन्।…