मुख्य समाचार « Khabarhub

यस्तो छ सुवास नेम्वाङको संसदीय यात्रा

इलाम - नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गरेका छन्। नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका…