Live on
Your Voice, Your Power
काठमाडौँ : सुर्खेतका नरेन्द्रबहादुर आइतबार दुबई जाँदैछन् । एक हप्ताअघि वैदेशिक रोजगारीका लागि सुर्खेतबाट काठमााडौँ आएका उनी आइतबार चुनावकै दिन भएपनि भिसा आएका कारण उनी दुबई जान लागेका हुन् । दुबई हुँदै उनी रोजगारीका लागि इराक जाने बताउँछन् । केही समयअघि इराकबाटै फर्किएका उनी फेरि रोजगारीका लागि सोही देश जान लागेका हुन् । जबकी सरकारले…