मुख्य समाचार « Khabarhub

ओलीले एक तिरमा तीन निसाना लगाए

प्रधानमन्त्री भइसकेका र हुन सक्ने मौका अगाडि परेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बालुवाटारबाट डेराको घरमा पुगेका छन्। आफ्नै पार्टी अध्यक्षलाई सत्ताबाट हटाएर देउवालाई अंगालो हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटार, बालकोट हुँदै बालुवाटारमा पुगेका छन्। यो दृश्यले राजनीतिमा जेसुकै कुरा जायज हुन्छ भन्ने देखिएको छ। तेस्रो दल सत्ताको बाग डोरमा बस्छ र पहिलो दल प्रतिपक्षमा…