मुख्य समाचार « Khabarhub

चुनावपछि प्रधानमन्त्री बन्ने देउवा कि प्रचण्ड ?

काठमाडौँ : देश चुनावमय भएका बेला शीर्ष नेताहरूलाई भने चुनावपछिको प्रधानमन्त्री को हुने भन्ने चिन्ता छ । खासगरि सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीकै चिन्ता छ । देउवा र प्रचण्डलाई मध्यस्थतता गरेर माधव नेपालको पनि प्रधानमन्त्री बन्ने सम्भावना उत्तिकै छ । नेपाली राजनीतिमा सबैभन्दा ठूलो भागबन्डा…