Live on
Your Voice, Your Power
काठमाडौँ - दुई पटक संघीय संसद्बाट पारित गरेर पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि देशमा ‘वाकयुद्ध’ सुरु भएको छ । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन र प्रतिपक्षी एमालेका नेताहरुबीचको लडाईमा राष्ट्रपति भण्डारीले नुनचुक थप्ने काम गरेको टिप्पणी हुन थालेको छ। संविधान संरक्षकको दायित्वमा रहेकी राष्ट्रपति सबैको साझा संस्थाको नेतृत्वमा रहन नसकेको टिप्पणी…