मुख्य समाचार Archives | Page 177 of 322 | Khabarhub Khabarhub

डेंगु संक्रमण महामारीको अवस्थामा पुगिसक्यो

राजधानी काठमाडौंमा डेंगुले महामारीको रूप लिन थालेको छ। जेठमा धरानमा देखिएको डेंगु सङ्क्रमण अहिले काठमाडौंमा पनि डेंगु आशंका लागेर अस्पताल पुगेका झन्डै ९० प्रतिशतमा डेंगु पुष्टि भएको हो। यसै विषयमा आधारित भएर डा. प्रशान्त त्रिपाठीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः पछिल्लो समय डेंगु सङ्क्रमण कोरोनाको जस्तै महामारीको अवस्थामा पुगेको छ अहिलेको अवस्थालाई…