मुख्य समाचार Archives | Page 180 of 322 | Khabarhub Khabarhub

एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ । यो बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्गाउने छ ।