मुख्य समाचार Archives | Page 188 of 320 | Khabarhub Khabarhub

‘ऊर्जा मन्त्रालयको प्रतिवेदनले उद्यमशीलता मार्छ’

जलविद्युत विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनले उद्यमशीलता र उद्योगी बन्ने मान्छेमा कसरी असर गर्छ ? कम्पनी के हो र यसको सेयर होल्डर के हो ? भन्ने कुरा बुझ्न सकेको छैन। हाम्रो प्रशासनिक कुरा विभिन्न राजनीतिक आन्दोलन गरेर एकात्मकलाई भङ्ग गरेर सङ्घीय हुँदै प्रदेश र स्थानीय तहसम्म पुग्यौँ। कुनै एक जना मान्छेको १०० कित्ता सेयर उसको मृत्यु…