Live on
Your Voice, Your Power
म विभिन्न जिम्मेवारीमा रहँदै सन् १९७९ देखि नै नेपालको र्याफ्टिङ क्षेत्रमा लागिराखेको छु। त्यो समयमा नेपालको र्याफ्टिङ एसिया क्षेत्रकै टप थियो। इन्डिया, भुटान लगायतका सार्क देशमा यो कतै पनि थिएन। नेपालमा मात्र थियो। इन्डियामा र्याफ्टिङ गर्नु पर्यो भने हामीले यहाँबाट गाइड बोर्टहरु सबै लानु पर्दथ्यो। पहिला आर्मीले मात्र तालिमको लागि र्याफ्टिङ गर्दर्थे। त्यसको लागि हामीले…