मुख्य समाचार « Khabarhub

नेपालको हिमालय पर्वत पर्यटन महंगो बनाउनुपर्छ

काठमाडौँ - पर्यटन पत्रकारिताको क्षेत्रमा केही काम गरेको नाताले मेरो सबै भन्दा बढी ध्यान केन्द्रित भएको विषय प्रकृति हो। हाम्रो पर्यटन सुरु भएको प्रकृतिबाट हो। हामीले राम्रो होटेल बनाएर पर्यटक आएका होइनन्। हाम्रा हिमालयहरू हेर्न पर्यटक आउने हुन्। महाकवि कालिदासले कयौँ वर्ष पहिला नै हिमालयको बारेमा रघुवंश काव्यमा उल्लेख गर्नु भएको थियो। पृथ्वीको महान् दण्डको…