मुख्य समाचार Archives | Page 198 of 320 | Khabarhub Khabarhub

चुनाव जित्न हामीले बालेनको भन्दा चर्को सेन्टिमेन्ट खोजिरहेका छौँ : प्रचण्ड (भिडियोसहित)

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए । जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन शाह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा चर्को आफूहरूले…