Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुनअनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्। उनले निकालेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ। कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो…