Live on
Your Voice, Your Power
काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. प्रदेशसभा सिट बाँडफाँडमा जुट्दै गठबन्धन सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदल आजदेखि प्रदेशसभा तर्फको…