मुख्य समाचार « Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ: बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. शैलपुत्रीको विधिपूर्वक पूजा आराधना गरी घर घरमा आज घटस्थापना गरिँदै  नेपालीहरूको महान् पर्व बडा…