मुख्य समाचार « Khabarhub

‘संघीय शिक्षा ऐन सुटुक्क ल्याए अस्वीकार गर्छौ’

शिक्षाका लागि जस्तो शासन व्यवस्था भए पनि राज्य र समाजको लक्ष्य भनेको केटाकेटीले राम्रो सिकून् भन्ने हो। उनीहरुका लागि शिक्षाको राम्रो प्रबन्ध होस् भन्ने हो। ऐन कानुन हामीले जे जस्तो प्रबन्ध गछौँ, ती सबैको समग्र लक्ष्य पनि त्यही हो। तर, सिक्ने कुराको कामना गरेर सिक्ने सिकाउने कुराको रटान लगाएर मात्र प्रभावकारी सिकाई हुँदैन। भैतिक अवस्था,…