मुख्य समाचार « Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः  १. अविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षड्यन्त्र भयो : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष…