मुख्य समाचार Archives | Page 221 of 320 | Khabarhub Khabarhub

शिशुका लागि आमाको दूध अमृत समान

काठमाडौं- आमाको दूध रोग प्रतिरोधात्मक हुन्छ । तर, अझै पनि कतिपयमा यो चेतनाको कमीले गर्दा शिशु जन्मेपछि आउने पहिलो दूधलाई खेर फाल्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन। पहिलो एक घण्टाभित्र स्तनपान नगराए शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुन्छ। समयमा स्तनपान नगराए शिशुले निरन्तर रुपमा स्तनपान…