Live on
Your Voice, Your Power
काठमाडौँ- राजधानीमा फोहोर व्यवस्थापन हुन नसक्दा प्रत्येक दिन दुर्गन्ध थपिँदै गएको छ । एकातिर महामारीको संक्रमणकाल छ भने अर्कातिर प्रतिदिन काठमाडौँका मुख्य ठाउँहरूमा जम्मा हुँदै गरेको फोहोरले उपत्यकाको पर्यावरण नै दुर्गन्धित बन्दै गएको छ ।संसद् भवनकै गेट अगाडि पछाडि तथा कम्पाउण्डमै फोहोरको थुप्राई बढ्दै गएको पाइएको छ । फोहोर व्यवस्थापनमा सम्बन्धित निकायलाई चुनौती थपिएको छ…